नन्दु यादव
८ असार बेलाटारी नवलपरासी ।
बेलाटारी स्थानिय निकायकाे निर्वाचन काे मुखैमा अाएर साबिक बैदाैली गा. बि. स. का ईकाई कार्य समितिका सभापति सहित १८ जना क्रियासिल सदस्य नेपाली कान्ग्रेस पार्टी बाट राजिनामा दिएका छन ।पार्टी का नेता क्षेत्र न६ का सभासद देवकरण कलवार ले पार्टी लाई तानाशाहि रुप हाकिरहेकाे हुदा पार्टी काे सगठन मा असर परिरहेकाे हुनाले अाफुहरुले राजिनमा दिएकाे ईकाई सभापति नारायण गुप्ता ले बताउनु भयाे ।अाफुहरुले पार्टी प्रति बफादार रहि पार्टी सगठन बनाउने गर्दा पनि पार्टी ले मुल्यांकन नगरेकाे कारण हामी १८ जना राजिनाम दिएका क्षेत्रीय प्रतिनिधि राम जि सिह ले बतउनु भयाे।पार्टीबाट राजिनामा दिनेमा क्रियासिल सभापति नारायण गुप्ता क्षेत्रीय प्रतिनिधि रामजि सिह सानाे,पुर्ब महाधिवेशन प्रतिनिधि राम जि सिह,सदस्य राजेश्वर सिह,अमरावति सिंह ,प्रभुनाथ गाैड,रामचन्द्र भेडिहार गङा कर्मि,सम्भु बनिया,नाथु हरिजन,महेश पासि,रामनेवास चाैहान ,महिपाल सिह,रामबश भेडिहार गुमति भेडिहार लगायत १८ जना पार्टी बाट राजिनामा दिएका हुन।राजिना क्षेत्रीय समिति क्षेत्र न६ र जिल्ला कार्य समितिलाई राजिनामा पत्र बुझाईएकाे छ।