काठमाडौं । चर्चित गायिका मिलन अमात्यको सम्बन्ध बिच्छेदले नेपाली साङ्गीतिक क्षेत्रमा तरंग नै मच्चियो । उनीहरुको ६ वर्षको वैवाहिक जीवनलाई अन्त गर्दै मिलन र मेन्सनले काठमाडौँ जिल्ला अदालतमा सम्बन्ध बिच्छेद गरेका थिए ।
सम्बन्ध बिच्छेद सामाजिक संजालमा भाइरल बने । मिलनले आफ्नो व्यवसायिक जीवनमा मेन्सनले साथ नदिएको गुनासो गर्दै आएकी थिइन् ।साङ्गीतिक यात्रालाई अगाडि बढाउन चाहेकोले समझदारीमै डिभोर्स गरेको मिलनले बताए।
कतिपय उनका सर्मथक र प्रशंसकहरको औँला अर्का चर्चित गायक दीपक लिम्बुसँगको सम्बन्धका कारण उनको डिर्भोस भएको भन्ने समेत भनाई बाहिर आएको थियो । दीपक लिम्बुले पहिलो पटक मुख फोरेका छन् ।
उनले एक मिडियाको अन्तर्वार्तामा उनको सम्बन्ध मिलन अमात्यसंग नरहेको र मिडियाहरुले गसिप बनाइएको स्पस्टिकरण दीए।