यतीबेला अभिनेत्री ऐश्वर्या रायको फोटो शुटलाई लिएर चर्चामा छिन् । फेशन म्यागजीन भगको कभरमा हलिउड गायक फेरेल विलियम्स्को साथमा स्टनङि पोजमा देखीएकी ऐश्वर्यालाई आकर्षक देखीएको छ यद्यपी सामाजिक संजालमा कतिपयले भने तस्वीरलाई अक्वार्ड कपल तथा फोटोसप्ड भनी आलोचना गरेका छन् ।
फेशन म्यागजीन भगको अप्रिल महिनाको लागि ऐश्वर्या र गायक फेरेलको केमेस्ट्रीमा उक्त फोटोशुट गरीएको हो ।