तदनुसार जुलाई २४ तारिक
मेष— स्वास्थ्यमा समस्या आउन सक्छ । धर्मिककार्यको लागी यात्रा हुनुका साथै , असक्तहरुको सेवामा दिन जानेछ । ,पढाइ लेखाइमा अवरोध , आजको लागी शुभ अकं ,७, हल्का निलो रगं ,पुर्वदिशा शुभ रहेको छ ।
बृष— सामाजिक कार्यबाट टाढाहुने , साथीभाइमा बिवाद आउन सक्छ , पे्रमप्रस्ताव आउन सक्छ , ् । अधुराकार्य सम्पन्न हुनेछन् , आजको लागी शुभ अकं २,, सेतो रगं दक्षिण दिशा शुभ हुनेछ ।
मिथुन— कुराकानीमा व्यस्त तथा साथीहरुको सहयोग हुनेछ । भविष्यको लागी केहि योजनाहरु बन्नेछन् । स्वास्थ्यमा भने केहि समस्या आउन सक्छ । आजको लागी शुभ अकं १ रातो रगं , उत्तर दिशा शुभ हुनेछ ।
कर्कट— आत्मबल बढेर जाने छ । शैक्षिक मार्ग मजबुत बन्ने । मित्रता प्रेममा परिवर्तन हुने छ । बोलिको प्रभावले महत्वपूर्ण काम सम्पन्न हुने छ । आजको लागी शुभ अकं ९ पंहेलो रगं , पश्चिम दिशा शुभ हुनेछ ।
सिंह सन्तानको समस्याले सताउन सक्छ ा कृषि,पशुचौपाय, व्यापारमा सोचेको सफलता मिल्नेछ । शुभ समाचार सन्नुका साथै , मित्रहरुबाट नै धोखा हुने हुदाँ होसियार हुनु होला । आजको लागी शुभ अकं ५ रातो रगं , दक्षिण दिशा शुभ हुनेछ ।
कन्या —परिश्रमगरे अनुसारको सफलता मिल्ने छैन् । व्यावसायमा नोक्सानी ,सन्तानको इच्छा पुरा गर्नुकासाथै अनावश्यक झमेला आइपर्ने छ ।आजको लागी शुभ अकं १ हरियो रगं पुर्वदिशा शुभ हुनेछ ।
तुला –। परिश्रम धेरै गरेपनि सफलता मिल्ने छैन् । , वैदेशिकयात्रा नराम्रो तथा असन्तोष एवं यात्रामा आर्थिक हानि हुने छ । आजको लागी शुभ अकं २ सेतो रगं ,शुभ दिशा दक्षिण रहेको छ ।
बृश्चिक – परिश्रमधेरै गरेपनि सफलता मिल्ने छैन् । , वैदेशिकयात्रा नराम्रो हुन सक्छ । झै–झगडा हुनुका साथै , शिक्षामा भने अवरोध आउनेछ । आजको लागी शुभ अकं १ कालो रगं , पश्चिम दिशा शुभ हुनेछ ।
धनु— समय मध्यम छ , आर्थिक संकटको सामना गर्नुपर्ने छ । पारिवारीक कलह हुने छ । क्रय—विक्रयको काममा नोक्सानी ,शरीरमा आलस्य आउने छ । आजको लागी शुभ अकं ५ पंहेलो रगं,पुर्वदिशा शुभरहेको छ ।
मकर— शंका तथा गलत कार्यमा मन जान सक्छ । अचलसम्पत्तिको दुरपयोग तथा शिक्षामा कमजोरी इष्टमित्रबाट नै अपमान हुन सक्छ । विदेशबाट आर्थिक लाभ आजको लागी ,शुभ अकं ७ , पंहेलो रगं । दक्षिण दिशा शुभ हुनेछ ।
कुम्भ– आध्यान तथा अध्यापनमा रुची आउने छैन ्। मनमा असान्ती, बिश्वास गरेका बाटनै अपमान हुनेछ । जग्गा जमिनमा फाइदा रहेको छ । आजको लागी शुभ अकं ४ गुलाबी रगं पुर्वदिशा शुभ हुनेछ ।
मिन— धार्मिक कार्यमा मन जाने ,शारिरीक थकान हुने , चल–अचल सम्पत्तिमा बृद्धि हुने , नयाँकामको सुरुवात , अध्यायनमा रुची आउने छ । आजको लागी , शुभ अकं , ५, सेतो रगं पश्चिम दिशा शुभ हुनेछ ।