दयराम पण्डित, बाजुरा ।
यतिवेला बाजुरा का बस्तबस्तिमा विद्युतीय उज्यालो हुदैछन् । प्रयाप्तमात्रमा जलश्रोत भएको बाजुरामा लघुजलविद्यूत उत्पादन गरी स्थानयिवासिन्दा आत्मर्निर बन्दैछन् ।
यस सन्दर्भममा बुगिंगगा नगरपालिकको वडानं ७ स्थित बार्जुगाड लघुजल विद्युत आयोजनाबाट सिमलकोटमा पनि ३० किलोवट बत्तीवाल्न स्थानीले काम अन्तिमचरणमा पुु¥याएका छन् ।
यतिवेला खेतीकिषानको कामलार्य थाति रखेर पनि स्थानीय घरमा बत्तीवाल्न सक्रिए देखिएका हुन् । लाल्टीन टुकीकके भरमा उज्यालो बाल्न विवस समिलकोटी अषढको अन्तिम सम्म विद्युत सेवा गाउँमा पुुर्याउनेगरी काम थालनी गरेका छौं स्थानीय उपभोक्त भत्त,बहादुर विष्टले बताउनुुभयो ।
पाउरहाउस निर्माण,नहर निर्माण तथा पाृेल गाड्ने काम सम्पन्न भई पावर टेष्टिं सम्म भएको छ अवका केही दिनमा मिलकोट, बाईल र खारेखत गरी ३५० परिवार लाभाम्बित हुने उपभेक्त समितिका अध्यक्ष तिलक पुरी वताउनुभयो ।
“बैकल्पीक उर्जा साविकको बाह्रविस गागि र बुढगंगा नगरापलिकाको सहोग गरी हाल सम्म २४ लाख रुपैंया खर्च भएको अध्यक्ष पुुरीले बताउनुभयो स्थानीय ले करिव २० लाख रुपैंयावरावरको जनश्रमदान गरेकाले थप रकम कहांवाट जुटाउने भन्ने चिन्तालागेको छ” अध्यक्ष पुरीले भन्नुुभयो । उक्त विद्युत आयोजना निर्माण सम्पन्न गर्न ५० लाख रुपैंया खर्च हुने वताइएकोछ ।
२०६९ साल देखि निर्माणधिन अवस्थामा रहेको उक्त लघुजलविद्युतको नहर सापमार्तडी सडक खण्डको नाली प्रयोग गरेकोले नहर निर्माणमा केही सहजता भएकोहो स्थनीयले बताएकाछन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।