
बाजुरा, (नेस)
नेपाल कम्युष्टि पार्टी सर्मथक पांचजना वडा अध्यक्षले बडिमालिका नगरपालिको कार्यालयमा सुक्रवार विहान देखि तालावन्दी गरेका छन् । आज हुने भनिएको तेस्रो नगर सभालार्य अवरुद्ध गर्नका लागि तालिावन्दी गरेको वडाअध्यक्ष डम्मर महतले वताए ।
नगरपालिकाले नीति कार्यक्रम बजेट वस्ती स्तरका योजना समाबेश नगरेको र एमालेवाट विजयी वडाअध्यक्षको भागमा वजेट कम दिएकको भन्दै तालाबन्दी गरेको वताए । जनहित तथा दीर्घकालिन विकास योजनालाई प्राथमिकता दिएको तर आफुलाई विपक्षी ठान्ने केही पांच जना वडाअध्यक्षले तालावन्दी गरेको नगरप्रमुख पदम वडुवालले बताउनुुभयो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।