१५ भदौ, काठमाडौं – कक्षा १२ नतिजा आज प्रकाशन गर्ने राष्ट्रिय परीक्षा बोर्डले जानकारी गराएको छ। आज व्यवस्थापन, मानविकी र शिक्षा समूहका विद्यार्थीको नतिजा प्रकाशन गर्न लागिएको हो।
राष्ट्रिय परीक्षा बोर्डले साउन २० गते विज्ञान समूहका विद्यार्थीको नतिजा सार्वजनिक गरिसकिएको छ । परीक्षा नियन्त्रक डम्बर बतासले भने ‘कुनै प्राविधिक समस्या आएन भने आजै नतिजा सार्वजनिक गर्छौ’ । परीक्षामा सबै समूहका गरेर साँढे तीन लाख जना सहभागि भएका थिए।
नतिजा हेर्नको लागि http://neb.ntc.net.np मा गएर हेर्नु पर्ने छ ।