समाचारदाता,
भदौ १७, सुनवल ।
नेपाल शिक्षक संघ सुनवल नगरस्तरीय भेला आज नेपाली काग्रेस सुनवलको सभाहलमा सम्पन्न भएको छ । नेपाल शिक्षक संघ जिल्ला कार्य समितिका सदस्य दमोदर भटराइको अध्यक्षता, ट‘«ेड युनियन काग्रेस प्रदेश न ५ का सदस्य भबिश्वर पाण्डेको प्रमुख अतित्थ्यता, पुर्ब स्रोत ब्यक्ति रामनिवास चौधरीको बिशेष अतित्थ्यता रहेको थियो । शिक्षिका सबित्री रानाको स्वागत मन्तब्य रहेको कार्यक्रमममा महाकबि देवकोटा माबिका प्रअ बाबुराम पाण्डे , जगन्नाथ माबिका शिक्षक नारायण प्रसाद भारती ,प्रगति माबि स्वाठीका प्रअ चन्द्रकेश यादब, शिक्षक युनियनका सहसचिव मनमाया गुरुंग ,ट‘«ेड युनियन काग्रेस प्रदेश न ५ का सदस्य भबिश्वर पाण्डेले शुभकमना मन्तब्य राख्नुभएको थियो । सम्पन्न उक्त कार्यक्रममा २१ सदस्यीय नेपाल शिक्षक संघ नगर कार्य समिति गठन गरिएको छ । जसको अध्यक्षमा प्रभु प्रसाद कुमाल,माहिला उपाध्यष्क्षमा ज्योति कुमारी पौडेल,पुरुष उपाध्यक्षमा हिरालाल यादब,सचिवमा गौरीशंकर पाण्डे,सहसचिवमा रुद्र प्रसाद लामगादे ,कोषध्यक्षमा सबित्रि राना,सहकोषध्यक्षमा चन्द्रकान्त पाण्डे ,सदस्यहरुमा अशोक श्रेष्ठ, खेमलाल शार्मा ,रमेश कुमार पाण्डे, फुजेल अहमद खा ,रिता बराली लगायात रहनुभएको छ । कार्यक्रमको संचालन टे«ड युनियन काग्रेस जिल्ला कार्य समितिका सचिव हरि कुमार ढकालले गर्नुभएको थियो ।