तदनुसार सेप्टेम्बर २६ तारिक
मेष– समय मध्य रहेकोछ , स्वास्थ्यमा समस्या आउन सक्छ । , दाजुभाई सगं बिवाद , शिक्षामा अवरोध , मनमा शंका आउन सक्छ । शुभ अकं , ९ पंहेलो रगं, उत्तर दिशा शुभ रहेकोछ ।
बृष– कार्यमा कुशल्ता मिल्नेछ , स्वास्थ्यमा सुधार , बैदेशिक यात्रा, छरछिमेकी संग बिवाद, सन्तानको लागी खर्च हुनेछ । आजको लागी शुभ अकं १ रातो रगं, पुर्व दिशा शुभ रहेको छ ।
मिथुन – रमाईलो यात्रा तथा मानसम्मान मिल्नेछ । सहयोगीहरूको मद्दतले काम सफल हुनेछ, खानपिनमा ध्यान दिनुहोला , आजको लागी शुभ अकं ७ सेतो रगं , दक्षिण दिशा शुभ हुनेछ ।
कर्कट – बोलीको गलत अर्थ लाग्ने हुदाँ विचार गर्नुहोला विवादमा परिने र आर्थिक संकटले सताउने योग छ । पारिवारिक सहयोग मिल्नेछ । आजको लागी शुभ अकं ९ पंहेलो रगं , पुर्व दिशा शुभ हुनेछ ।
सिंह – आर्थिकपक्ष सबल बन्नुका साथै मानसम्मान मिल्नेछ , धेरै परिश्रम गरेर मात्र साथीभाईको सहयोग मिल्नेछ । स्वास्थ्य समस्या आउनेछ । आजको लागी शुभ अकं ५ हरियो रगं , पश्चिम दिशा शुभ हुनेछ ।
कन्या – साथीहरूसँग होसियार हुनुहोला बिनाकारण दुःख दिनेछन् । मातापिताको कारण मनमा शंका हुनेछ भने स्वास्थ्यमा सुधार तथा व्यापारमा आर्थिक प्रगति हुनेछ । आजको लागी शुभ अकं ५ निलो रगं , पश्चिम दिशा शुभ हुनेछ ।
तुला – पारिवारिक कचकच हुनुका साथै रमाईलो यात्रा हुन सक्छ । सामाजिक प्रतिष्ठामा कमी आउनेछ भने बैदेशिक कुराकानीमा व्यस्त हुनुपर्ला , आजको लागी शुभ अकं ८ रातो रगं , उत्तर दिशा शुभ हुनेछ ।
बृश्चिक – शिक्षामा रुची बढ्नेछ । करकापको कारण काममा बिघ्न बाधा आउन सक्छ भने घरपरिवारमा मङ्गलमय काम सम्पादन गरिएला । आजको लागी शुभ अकं २ निलो रगं , पश्चिम दिशा शुभ हुनेछ ।
धनु – मायापिरतीको कुरा कानी हुनेछ । सन्तानको सहयोगले कार्यमा सफल्ता ंमिल्नेछ भने नयाँ स्थानको भ्रमण हुनेछ । आर्थिक नोक्सानी हुनुका सार्थ परिश्रम धेरै गर्नुपर्ला , आजको लागी शुभ अकं १ हरियो रगं , उत्तर दिशा शुभ हुनेछ ।
मकर – आफ्न्तीनै शत्रुहुनेछन् । साथीभाईको कारण भनाई खानुपर्नेछ । आयआर्जनका क्षेत्रमा बिवाद आउनेछ । व्यापार तथा कृषिमा भने राम्रो रहेकोछ । आजको लागी शुभ अकं ६ कालो रगं , पुर्वदिशा शुभ हुनेछन् ।
कुम्भ– स्वास्थ्यमा केहि समस्या आउनेछ , मानसम्मान मिल्नेछ , दाजुभाईको सहयोग मिल्नेछ । यात्रारमाईलो हुनेछ , आजको लागी शुभ अकं ५ रातो रगं , पर्वदिशा शुभ रहेकोछ ।
मिन– परिश्रम गरे अनुसार आर्थिक प्रगति हुनेछ । परिवारमा रमाईलो तथा मिष्ठान्न भोजन मिल्नेछ । सामाजिक काममा ध्यान दिनुहोला , आजको लागी शुभ अकं ७ सेतो रगं , पश्चिम दिशा शुभ हुनेछ ।