काठमाडौं ।
साउदी अरब यात्रा गर्ने यात्रुहरुले पोलियो भाइरस खोप लगाउनु पर्ने भएकाे छ ।
GACA को ०७/०१/२०२५ को परिपत्र नम्बर अनुसार साउदी अरबमा यात्रा गर्ने सबै यात्रुहरूले पोलियो भाइरस खोप लगाउनु पर्ने भएकाे हाे ।
देश बाहिर रहेकाे साउदी अरबका नागरिक र बासिन्दाहरुलाई साउदी आइपुगेपछि खोपमा छुट दिइने छ जानइएकाे छ ।
फेब्रुअरी १०, देखि खोपको प्रभावकारी रूपमा लागू गरिने छ।

यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।