१७ असोज , काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ७७ पैसा र विक्रिदर २७ रुपैयाँ ९३ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ६० पैसा र विक्रिदर २८ रुपैयाँ ७७ पैसा छ । युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ३६ पैसा र विक्रिदर २८ रुपैयाँ ५२ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ६० पैसा र विक्रिदर २४ रुपैयाँ ७४ रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ०९ पैसा र विक्रिदर ९ रुपैयाँ १४ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४४ रुपैयाँ ६६ पैसा छ भने विक्रिदर ३ सय ४६ रुपैयाँ ६४ पैसा रहेको छ ।
त्यस्तै एक बहराइन दिनारको खरिददर २ सय ७६ रुपैयाँ २४ पैसा र विक्रिदर २ सय ७७ रुपैयाँ ८३ पैसा रहेको छ । अमेरिकी डलर एकको खरिददर १ सय ४ रुपैयाँ १६ पैसा र विक्रिदर १ सय ४ रुपैयाँ ७६ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।