
काठमाडौं ।
पश्चिम नेपालमा भूकम्पबाट भएको क्षतिको मूल्यांकन र पुनःनिर्माणका लागि सरकारले जाजरकोट, अछाम र बझाङमा प्राधिकरणको अस्थायी समन्वय सम्पर्क कार्यालय स्थापना गरेर काम अघि बढाउने भएको छ।
पुन निर्माण र पुनः स्थापनाका लागि गृहमन्त्री रमेश लेखक जिल्लाको पुन:निर्माण र पुन:स्थापनाको लागि पुननिर्माण तथा पुन: स्थापना आयोजना कार्यान्वयन इकाईको कार्यालय उद्घाटनका लागि प्रस्थान भूकम्प प्रभावित क्षेत्रमा जान लागेका हुन् ।
भुकम्प पीडितलाई राहत वितरण २३ गते डडेल्धुरमा जादैछन् भने, २४ गते बझाङ र अछाम २५ गते जाजरकोट पुगेर कार्यालय उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी गराइएकाे छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।