२४ असोज , काठमाडौँ – अनियमितता आरोपमा बर्खास्त भएका नेपाल आयल निगमका कार्यकार निर्देशक गोपाल खड्का सर्वोच्च अदालतको आदेशपछि सोमारदेखि काममा फर्किएका छन् ।
खड्कालाई सफाईको मौका नदिई सरकारले बर्खास्त गर्नु प्रथमतः कानुनविपरित देखिएको भन्दै सर्वोच्चले आन्तरिम आदेश जारी गरेपछि खड्का सोमार मध्यान्ह निगममा हाजिर भएका हुन् ।निगममा हाजिर भएर काम सुरु गरेको खड्काले बताए ।
सरकारले हटायो माने खड्काले भने अदालतको आदेशपछि हाजिर भएँ । खड्कालाई आपुर्ति मन्त्रालयको प्रस्तावमाा मन्त्रिपरिषद्ले नियुक्त गरी मन्त्रिपरिषद्ले नै बर्खास्त गरेको हो ।
यो खबर आजको नागरिकमा छ ।