१० मंसिर , नेपालगन्ज – पहिलो चरणमा निर्वाचन हुन लागेका ५ र ६ नम्बर प्रदेशका केही मतदान टेलिफोन सम्पर्कसमेत हुन नसक्ने स्थानमा राखिएका छन् ।
अत्यन्त दुर्गम र सुरक्षाका दृष्टिकोणले समेत उच्च जोखिम रहेका यी स्थानमा हवाई निगरानी बढाउन स्थानीय प्रशासनले माग गरेका छन् ।
पमाथिल्लो डोल्पामा पर्ने तीनवटा गाउँपालिकाका कुनै पनि मतदान स्थल सञ्चार सम्पर्कमा छैनन् ।
ती ठाउँको अवस्था बुझ्न सुरक्षा निकायको सञ्चारसेटमा भर पर्नेपर्ने अवस्था छ ।
यो खबर आजको नागरिकमा छ ।