२५ मंसिर , काठमाडौँ – हालै सम्पन्न निर्वाचनमा उपप्रधानमन्त्री सम्हालिसकेका विभिन्न दलका सात जना पराजित भएका छन् ।
पराजित हुनेमा कांग्रसबाट ४, एमालेबाट १, माओवादीबाट १, राप्रपाबाट १ जना गरी ७ जना रहेका छन् ।
कांग्रेसबाट पराजित हुनेहरु
-रामचन्द्र पौडेल (तनहुँ १)
-कृष्णप्रसाद सिटौला (झापा ३)
-विमलेन्द्र निधि (धनुषा ३)
एमालेबाट पराजित
-बामदेब गौतम (बर्दिया १)
माओवादी केन्द्रबाट पराजित
-नारायणकाजी श्रेष्ठ (गोरखा २)
राप्रपाबाट पराजित
-कमल थापा (मकवानपुर १)
यसैबिच, अन्य चर्चित नेताहरुको पराजयसँगै राष्ट्रिय राजनीतिमा नेपाली कांग्रेस निकै कमजोर भएको आंकलन गरिएको छ ।
यो खबर आजको नेपाल समाचारपत्रमा छ ।