नेकपा एमाले स्याङ्जा ले अन्य पार्टी बाट एमाले प्रबेस गरेका कार्यकर्ता लाई उच्च सम्मान दिएको छ।नेपाली कग्रेस परित्याग गरि एमाले प्रबेश गर्ने हर्क गुरुङ लाई भिरकोट को उपमेयर बनाउने निर्णय गरेको छ भने चापकोट का सुभाष आचार्य सहित अर्जुनचौपारी पुतलिबजार नपा मा ५ जना लाई उम्मेदवार बनाएको छ।त्यसै गरि चापकोट को ८ न वार्ड मा माओबादी बाट प्रबेस तिर्थ बराल लाई वार्ड अध्यक्ष बनाएको छ भने विभिन्न ठाउँ मा ४ वार्ड अध्यक्ष कि उम्मेदवार ९ सदस्य माओबादी बाट प्रबेश गरेका आगन्तुक लाई उम्मेदवार बनाएको छ।
यसै नै नेकपा माले बाट प्रबेश चक्र गुरुङ लाई अर्जुन चौपारी गाउँ पालिका को अध्यक्ष बनाउन सिफारिस गरेको छ। एमाले ले अब छिटै भिरकोट नपा को एउटा वार्ड मा कङ्रेस को प्रभाबशाली ब्याक्ती भित्र्याउने भन्दै वार्ड अध्यक्ष बाकि राखेको देखिन्छ बने अन्य पार्टी सङ तलमेल समेत गर्ने भन्दै 6 वार्ड टुङ्याउन बाकी रहेको जनाएको छ। चुनाबी अभियान मा अग्रपन्क्तिमा देखिएको एमाले स्याङजा जिल्ला का ५ गाउँ पालिका ४ नगरपालिका मा बाजि मार्ने लक्ष्य बनाउदै कार्यकर्ता परिचालन गरेको एमाले जिल्ला प्रचार प्रमुख राजेन्द्र डुम्रे ले जानकारी गराएका छ्न।अन्य पार्टी भने आन्तरिक किचलोमै रोमल्लिएको देखिन्छ।