काठमार्डौ । काठमार्डौको दरमार्गस्थित मेरिगोल्ड सयपत्री ज्वेलर्सको नयाँशोरुम सञ्चालनमा ल्याएको छ । सोमवार बलिउडका चर्चित अभिनेत्री करिष्मा कपुरले ज्वेलर्सको नयाँ शोरुमको उद्घघाटन गर्नु भएको हो ।
भारतीय अभिनेत्री कपुरले नेपालको पुरानो गहना पसल तथा शोरुम मेरिगोल्ड (सयपत्री) ज्वेलर्सको दरबारमार्गमा खोलिएको नयाँ शोरुमको उद्घाटन गर्नुभएको थियो। सगरमाथाको देश नेपाल आर्फैमा सुन्दरताको धनीको रहेको चर्चा गर्नु भयो । उहाँले नेपाललाई मायाँ गर्ने बताउनु भयो । नेपालमा आएकोमा धेरै खुसी हुनु भएको पनि बताउनु भयो ।
[youtube https://www.youtube.com/watch?v=9L43Rj9P7ik]
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।