नेपाल समाचारपत्र, काठमाडौँ ।
संसदमा सरकारको आर्थिक वर्ष २०७५ ७६ को नीति तथा कार्यक्रम संसदमा सोमबार प्रस्तुत हुँदै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेकी हुन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।