एजेन्सी । बलिउड सुपरस्टार सलमान खानसँग ‘दंबगमा स्क्रीन शेयर गरेकी सोनाक्षी सिन्हा मोटी अभिनेत्रीको रूपमा परिचित छिन् ।उनको हुन्दरता र अभिनयमा राम्रो क्षमता हुँदा हुँदै पनि मोटोपनाको कारण पछिल्लो समय लाईमलाईटमा खासै आउेनसकीरहेकी थिईनन् ।
यस्तैमा एकाएक सोनाक्षीले इन्टाग्राममा एक तस्बिर सेयर गरेकी छन् जसले दर्शक र उनका सुभेच्छुक चकित बनेका छन् । । उक्त तस्बिरमा उनी निकै बदलिएकी छिन् । उनी यही नयाँ रूपमा अभिनेता सलमान खानसँग ‘दबंग ३’मा देखिने भएकी छिन् ।
पछिल्लो समय दबंग ३ सोनाक्षी नरहने खबर बाहिरिएता पनि निर्देशक अरबाज खानले सोनाक्षी नै चलचित्रमा रहने बताएका थिए ।सोनाक्षी बलिउडमा डेव्यु गर्दा करिब ९० केजीकी थिइन् । उनले दंबगमा काम गर्न करिब ३० केजी वजन घटाएकी थिइन् । हाल उनले करिब ३५ किलो वजन घटाएको बलिउड मिडियाले जनाएको छ ।
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।