आजको राशीफल
तदनुसार अगस्ट ३ तारिक
मेष – समयको ख्याल नगर्दा दुःख हुनेछ । धन र श्रम धेरै खर्च गर्नुपर्नेछ भने दाजुभाईको सहयोग मिल्नेछ । आजको लागी शुभ अकं १ रातो रगं , पुर्व दिशा शुभ हुनेछ ।
बृष – कामको चाप बढ्नेछ भने शरीरमा कमजोरीको अनुभूति हुनेछ । भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ भने समयमा होस नपुग्नाले व्यवहारमा पछि परिनेछ । आजको लागी शुभ अकं ५ पंहेलो रगं , उत्तर दिशा शुभ हुनेछ ।
मिथुन– बोलीको भरमा आर्थिक कारोबर बन्नेछ । अरूलाई प्रभावित पर्नको लागी निकै दौडधुप गर्नुपर्ला , स्वास्थ्यमा भने सुधार आउनेछ । आजको लागी शुभा अकं ५ निलो रगं , दक्षिण दिशा शुभ हुनेछ ।
कर्कट – तपाईको कामकाजको अरुले मूल्यांकन गर्नेछन् , आफ्नै आँटले कीर्तिमानी नाम तथासम्मान प्राप्त हुनेछ भने अति व्यस्ताको कारण जिवनशैलिको परिर्वतन गर्ने विचार आउनेछ । आजको लागी शुभ अकं ७ सेतो रगं , पश्चिम दिशा शुभ हुनेछ ।
सिहं – नयाँ कामकाज गर्ने अवसर प्राप्त हुनेछ । साथीभाईको सहयोग प्राप्त हुनुका साथै स्वास्थ्यमा समस्या आउनेछ । सजग नबन्दा शुभचिन्तकहरू टाढिन सक्छन्।् , भने आजको लागी शुभ अकं ८ रातो रगं पुर्व दिशा शुभ हुनेछ ।
कन्या – सोंचदै नसोचेको काम काज मात्र हुनेछ । परिवारमा रमाईलो हुनुका साथै आर्थिक प्रगति तथा बिदेशबाट सहयोग मिल्नेछ । शिक्षामा भने राम्रो रहेकोछ । आजको लागी शुभ अकं ९ पंहेलो रगं , पश्चिम दिशा शुभ हुनेछ ।
तुला –अधुराकार्य सम्पन्न हुनेछ । रुघाखोकिले सताउने छ भने व्यापार व्यवसायमा घाटा हुने छ ।,सवारी साधनबाट होसियार हुनुहोला , आजको लागी शुभ अकं २ , कालो रगं पुर्वदिशा शुभ हुनेछ ।
बृश्चिक – सामाजिक कार्यमा सहभागी हुनुपर्नेछ । अध्यान अध्यापनमा राम्रो रहेकोछ । । कृषिमा हानी हुनेछ भने रमाईलो यात्रा हुन सक्छ । शत्रुबाट होसियार हुनुहोला आजको लागी शुभ अकं ३ हरियो रगं , पुर्वदिशा शुभ हुनेछ ।
धनु – कार्यमा कुशल्ता मिल्नेछ । स्वास्थ्यमा समस्या देखा पर्नेछ । साथीभाईको सहयोग पाउनुका साथै , धेरै दौडधुपका काममात्र हुनेछ । परिवारले तपाईको कु्रालाई महत्व दिनेछैन् । आजको लागी शुभ अकं १ रातो रगं , उत्तर दिशा शुभ हुनेछ ।
मकर– आर्थिक प्रगतिको लागी धेरै परिश्रम गर्नुपर्नेछ । मनमा शंका तथा रिश आउनेछ । पे्रम प्रसताव आउनेछ तर सफलता मिल्नेछैन ्। जागिरबाट असन्तुष्टि हुनेछ । आजको लागी शुभ अकं १ हरियो रगं , पुर्व दिशा शुभ हुनेछ ।
कुम्भ– दाम्पत्य जिवनमा तनाव आउनेछ । व्यापारमा प्रगति तथा दाजुभाईको सहयोग मिल्नेछ । सामाजिक काममा अग्रसर हुनुपर्ला तर बिवाद आउनेछ । आजको लागी शुभ अकं ७ सेतो रगं, पश्चिम दिशा शुभ हुनेछ ।
मिन– समय उत्तम रहेकोछ । घरपरिवारले दःखदिनेछन् । यात्रा रमाईलो हुनुका साथै सवारी साधनबाट चोटपटक लाग्न सक्छ । शिक्षामा भने खासै रुची हुनेछैन् । आजको लागी शुभ अकं ९ पंहेलो रगं , उत्तर दिशा शुभ हुनेछ ।