मुक्तक
मेरी उनी डाेली चढ्दा कसरी हेर्ने हाेला
पराईले नै उनलाई अंगालोमा बेर्ने हाेला
म पिडाकाे घडा भित्र खुसी रहे झै गरेर
मलामी र जन्ती बनि दुनियाँले घेर्ने हाेला
गणेश भण्डारी स्मारिका
वीरेन्द्रनगर नगरपालिका १२ सुर्खेत
मुक्तक
मेरी उनी डाेली चढ्दा कसरी हेर्ने हाेला
पराईले नै उनलाई अंगालोमा बेर्ने हाेला
म पिडाकाे घडा भित्र खुसी रहे झै गरेर
मलामी र जन्ती बनि दुनियाँले घेर्ने हाेला
गणेश भण्डारी स्मारिका
वीरेन्द्रनगर नगरपालिका १२ सुर्खेत
Copyright © All Rights Reserved. 2014 By Sajha TV