
ललितपुर, ललितपुरमा सवारी दुर्घटना हुँदा २२ जना गम्भिर घाइते भएका छन् । कोन्जोसोम गाउपालिका ५ भार्देउमा ना ४ ख ५३६४ नम्बरको बस दुर्घटना हँदा २२ जना गम्भिर घाइते भएका हुन् । घाइते मध्ये केहिको आनन्दवन अस्पताल र केहिको पाटन अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये बालबालिका धेरै रहेको वडा नं. ५ का अध्यक्ष सुविन्द बलले जानकारी दिनुभयो ।।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।