बुटवल, (नेस)
पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवल मातहतको पश्चिमाञ्चलका १७ जिल्लामा वितेको ११ महिनामा ट्राफिक नियमको पालना नर्गर्ने २ लाख ४६ हजार ७ सय ८७ वटा सवारी साधन कारवाहीमा परेका छन ।
सो अवधीमा सवारी साधनलाई गरीएको कारवाहीवाट १६ करोड ३२ लाख ६ हजार रुपैँया राजस्व संकलन भएको छ । दुर्घटना न्युनिकरण तथा ट्राफिक नियमको पालनाका लागि प्रहरीले वर्ष भरी नै अभियान नै चलाउँदा पनि सवारी साधनको कारवाहीको संख्या घटन सकेको छैन ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।