रौतहट, भदौ २१।
स्थानीय तह निर्वाचनका लागि उम्मेदवार मनोनयन गर्ने क्रममा रौतहटको देवही जोगही नगरपालिकामा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ । उम्मेदवार मनोनयन गर्न र्यालीसहित पुगेका दुवै पार्टीका कार्यकर्ता आमनेसामने भएपछि झडप भएको हो । झडपका कारण एक महिलासहित एक दर्जन घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]