काठमाडौँ।
डाइभर्सिटी भिसा २०२६ का लागि आवेदन दिने समय दुई दिन थप गरिएको छ।
यसअघि कार्त्तिक २० गतेसम्म समयावधि तोकिएकोमा दुई दिन थप गरेर कार्त्तिक २२ सम्म बढाइएको नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ।
दूतावासले असोज १६ गते बुधबार राति ९:४५ बजेदेखि डिभी कार्यक्रममा आवेदन खुला गरेको थियो।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।