१८ असोज , एजेन्सी – भारतीय प्रहरीले भारतमा विवादित धर्मगुरु राम रहिम सिंहकी धर्मपुत्रि हनीप्रीत ईन्सानलाई पक्राउ गरेको छ ।
अगस्ट महिनामा धर्मगुरु राम रहिमलाई अदालतले २० बर्ष अगाडी आफना दुई महिला अनुयाइलाई बलात्कार गरेको घटनामा दोषी ठहर गरेपछि भएको हिंसा भड्काउनमा संलग्न रहेका अरोपित मध्ये हनीप्रीत ईन्सान पनि एक रहेको भारतीय प्रहरीले बताउँदै आएको थियो ।, यो खबर आजको नागरिकमा छ ।
उक्त हिंसामा ३८ जनाको मृत्यु भएको थियो । राम रहनि सिंह पक्राउ परेलगत्तै उनी बेपत्ता भएको प्रहरीले बताउँदै आएको थियो ।