
काठमाडौँ।
त्रिचन्द्र क्याम्पसका स्ववियु निर्वाचन अधिकृतलाई कालोमोसो दलिएको छ । निर्वाचन गराउने विषयमा सर्वदलीय बैठक बसिरहेका बेला नेविसंघका विद्यार्थीहरूले निर्वाचन अधिकृत अंगतमणि गौतममाथि कालोमोसो दलेको हो।
त्रिचन्द्रमा नेविसंघको तालाबन्दीका कारण निर्वाचन हुन सकेको छैन।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।