
रौतहट ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) रौतहटको नवौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिबेशनले कमल राय यादबको अध्यक्षतामा ७४ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ ।
चैत २८ र २९ गते सम्पन्न अधिवेशनले कमलराय यादवको नेतृत्वमा ७४ सदस्यी जिल्ला कमिटी चयन गरेको निर्बाचन समितिले जनाएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालले उद्घघाटन गर्नुभएको अधिवेशनले जिल्ला कमिटी उपाध्यक्षमा जिन्दा देवी र मदनप्रसाद सापकोटा सचिवमा वालकृष्ण श्रेष्ठ र उपसचिबमा पविन्द्र प्रसाद पटेल, ब्रजेश सिंह र रामवली कुमार यादवलाई निर्विरोध निर्वाचित गरेको हो ।
यस्तै सदस्यहरुमा राजदेब सहनी मलाहा, रीषि प्रसाद ढुङ्गाना, बुधाई खाँ पैठान, मिन्त्रा कुमारी, सुरेन्द्र पनहर, चम्पादेबी राम, रामलक्ष्मण पटेल, उर्मीला देबी पासवान, अबधेश साह, फुलझरीया देबी राम, भुमध्य चौधरी, रामपुकार यादब, दिनेश राम, अशोक प्रसाद यादब, मोहसर आलक, ईन्दु देबी राम, शुसीला देबी जैयसवाल, श्यामनन्दन सहनी, नरेन्द्र साहनी, सुनीता देबी, दुर्गा कुमारी पोखरेल, जयमङ्गल प्रसाद यादब, महासुन्दरी देबी, सदरे आलम, प्रभाबती कुमारी, रामबिलास पटेल, रामदेनी देबी, मायाराम पटेल, बिष्णु कुमार दास, कान्ति देबी, सुरेन्द्र प्रसाद पटेल, शेष सतार अहमद, सलामोद्दिन दर्जी, रेखा पासवान, रामलक्ष्मण पटेल, उर्मीला देबी पासवान, अबधेश साह, बिश्वनाथ साह तेली, बीरेन्द्र साह कानु, राजकुमारी देबी, लिलम पासवान, चन्द्रकला देबी, आशा सहनी, अबध बिहारी, अनिल कुमार लाल साह, सुर्यकला देबी, मटुक पासवान, सुनिता तिबारी, अर्जुन सिह, अर्जुन चौधरी, हिरालाल चौधरी, उपेन्द्र राम, सोना कार्की, उपेन्द्र राज भट्टराई, लाली कुमारी वाईवा, कर्मसिह रुम्बा, ङोमा थापा, नारायण बहादुर न्यौपाने, भरत गुरुङ्ग, प्रभास बिक्रम थापा, गेन बहादुर दर्लामी, अनीता जिम्बा रहेका छन । जिल्ला कमिटिमा सबै निर्बिरोध चयन भएको निर्बाचन समिति संयोजक भुपेन्द्र खडकाले बताउनु भयो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।