
काठमाडौँ।
युक्रेनमा जारी युद्ध अन्त्य गर्न युक्रेनी र रुसी प्रतिनिधिमण्डलबीच वार्ता शुरु भएको छ। टर्कीको इस्तानबुलमा शुरु भएको शान्ति वार्तामा टर्किए पनि संलग्न रहेको बीबीसीले जनाएको छ।
फेब्रुअरी २०२२ मा रुसले युक्रेनमा आक्रमण गरेपछि दुई देशबीचको यो पहिलो वार्ता हो। जसमा दुवै देशका प्रतिनिधिमण्डलहरूले आमनेसामने वार्ता गरिरहेको बीबीसीको समाचारमा उल्लेख छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।