
काठमाडौँ ।
नेकपा एमालेका नेता तथा पूर्व मन्त्री लालबालु पण्डितको पत्नी विमला महतको निधन भएको छ ।
उनकी पत्नी विमला महतको गएराति १२ः४५ बजे ६० वर्षको उमेरमा निधन भएको नेता पण्डितले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि केही समयदेखि उपचार गराइरहेकी थिइन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।