सोनकलि थारु
१६ जेठ । सुनवल नवलपरासी
संविधान संशोधन हुनुपर्ने, तराई मधेसमा स्थानीय तहको संख्या जनसंख्याको आधारमा निर्धारण गरिनु पर्ने, चुनाव लड्नको लागि दल दर्ता र निर्वाचन चिन्ह पाउनु पर्ने जस्ता प्रमुख माग राख्दै अन्दोलनमा उत्रिएको राष्टिय जनता पर्टीका कार्याकर्ताहरुले आज प्रतापपुर गाउपलिका वार्डन ं २ र पाल्हीनन्दन गाउपलिका वार्ड नं ३ मा रहेको निर्बाचन कार्यालय घेराउ गरी धर्ना दिइरहेका छन। कार्यक्रममा मुकुरजी गिरी,दिलिप मिश्रा ,पुरन चौधरी, करम हुसेन, अंगद यादब,सुनिल गुप्ता लगायात राष्टिय जनता पर्टीका नेता कार्याकर्ताहरुको सहभगिता रहेको सहकर्मी संजय कुशवाहाले बताउनुभएको छ ।