हे मेरा नेपाली दाजु -भाई ,दिदी-बहिनी हरु हो!!हिजो भएको साझा सवालको कुरालाई प्रधानमन्त्री ज्यु को मात्रै किन खिल्ली उडाउँनु ?? हरेक मान्छेमा एउटा मर्यादा… हुन्छ ,प्रधानमन्त्रीलाई सोध्ने प्रस्न हिजो के गरेउ भनेर भन्दा पनि अब केगर्नु हुन्छ भनेको भए ठिक हुने थियो। तेस्तो ठाडो र असभ्य प्रश्न सुन्दा मलाई त प्रेसर हाई भयो,बिचार ७० काटेका प्रधानमन्त्री लाई त धन्न Heart attack आएन!!
त्यो प्रश्न सोध्नेले इतिहास कन्ठ पारेर प्रस्न गरिरहेको थियो! नेपालको बर्तमान सवालमा यो प्रस्न जाहेज थियो त ?”१) हिरा जस्तो नेपाल् लाई पत्थर किन बनाउनु भयो?
2) संसारमा सबै प्रधानमन्त्री अस्फोर्ड युनिभर्सिटीमा पढ्नेहरू छन तपाईं चाही किन नपढेको प्रधानमन्त्री ?
३) प्रधान मन्त्री हुनुनै ठुलो कुरा हो?
ल भन्नुस अब तपाईंहरु ..
१)७० बर्श अगाडि नेपाल्मा शिक्षाको अवस्था कस्तो थियो??
२)त्यो बेला कति वटा युनिभर्सिटी थिए नेपाल्मा?
३) पुराना नेताहरुमा कुन पार्टीका नेताहरू छन PhD हासिल गर्न्र छन?
४) कुन प्रधानमन्त्रीले हिरा बनाएका थिए नेपाल्लाई ?
५)प्रधानमन्त्री जनाताले चुन्ने हो कि आफ्नु रहरले हुने हो??
Manu Waiva