तदनुसार जुलाई १३ तरिक
मेष– घरपरिवारमा रमाईलो हुनेछ । सवारी साधनबाट होसियार हुनुहोला, शारीरिक शिथिलता वा आलस्य बढ्नेछ । धेरै धौडधुपका कामहरु हुनेछन ्। दाम्पत्य जिवनमा विवाद आउनेछ ।आजको लागी शुभ अकं ७ सेतो रगं , उत्तर दिशा शुभ रहेकोछ ।
बृष –अध्ययन अध्यापनको लागी समय मिल्नेछैन , रमाइलो भेटघाट हुनेछ । परिवारमा माङ्गलिक काम हुनेछन । अकस्मात धन मिल्ने छ ।,सवारी दुर्घटना तथा स्वास्थ्यामा समस्या आउनेछ । आजको लागी शुभ अकं ८ शुभ रगं रातो रहेकोछ भने उत्तर दिशा रहेकोछ ।
मिथुन –नोकरीमा लाभ मिल्नेछ । ,कामको व्यस्तताले परिवारमा समय दिन पाइनेछैन् । शत्रुले बाधा गर्नेछन् । चिन्ताले गर्दा काममा बाधा आउन सक्छ । मायाप्र्रेममा सफलता हुनेछ । आजको लागी शुभ अकं १, निलो रगं पुर्वदिशा शुभरहेको छ ।
कर्कट – आर्थिक कारोवारमा घाटा हुनसक्छ । ,आफन्तलेनै ईश्र्या गर्नेछन् । व्यापारमा लाभ मिल्नुका साथै घरपरिवारमा बिवाद आउनेछ । आजको लागी ,शुभ अकं ६ हरियो रगं , दक्षिण दिशा शुभरहेकोछ
सिहं— महत्वपुर्ण कार्यको लागी यात्राहुने छ । राजनैतिक तथा धार्मिक कुराकानी धेरैहुने छन ् । साथीभाईको लागी यात्रा गर्नुपर्नेछ । आजको लागी शुभ अकं शुभ अकं ,९ हरियो ,पुर्वदिशा शुभरहेको छ ।
कन्या –रिस नियन्त्रण गर्नुहोला , खानपिनमा विचार हुनुहोला आलस्यता हुनुका साथै रमाईलो यात्रा तथा आम्दानीमा बृद्घि हुनेछ । आजको लागी शुभ अकं ८ पंहलो रगं उत्तर दिशा शुभ हुनेछ ।
तुला – मित्रहरुबाट विश्वासघात हुने छ ,जीवनमा उतारचढाव आउने छ । मानसिक तनावले सताउनुका साथै, यापारमा हानि नोक्सानीहुने छ आजको लागी शुभ अकं ५ ,सेतो रगं शुभदिशा पूर्व हुनेछ ।
बृश्चिक – पेशाकर्मीका लागी समय राम्रो रहेको छ । बिश्वास गरेका व्यक्ति बाट नै अपमान हुनु्पर्ने छ ,स्वास्थ्यमा समस्या देखा पर्दछ, भने सामाजिक कलह आउन सक्छ । आजको लागी शुभ अकं ३ रातो रगं , पश्चिम दिशा शुभ रहेकोछ ।
धनु – विद्या आर्जनमा खासै रुची हुने छैन् । आम्दानी सम्बन्धी चिन्ताले दिन भरि तानब बनाउनुका साथै , बिदेश जाने सोचं आउन सक्छ । आजको दिनको लागी शुभ अकं रहेको छ , ७ रातो रगं पुर्व दिशा शुभ रहेको छ ।
मकर –अवसरको खोजीमा निकै दौडधुप गर्नुपर्ला ,दाजुभाइ, इष्टमित्रहरुको काममा बिवाद आउन सक्छ । कानुनी प्रक्रियामा फस्ने योग रहेकोछ । पेटको समस्याले सताउन सक्छ । आजको लागी शुभ अकं ९ कालो रगं , दक्षिण दिशा शुभ रहेकोछ ।
कुम्भ –योजना बिना यात्रा हुने योगरहेकोछ । साथीभाईबाट सहयोग हुनुका साथै , सन्तानको लागी धेरै परिश्रम गर्नुपर्नेछ । आजको लागी शुभ अकं ८ रातो रगंं , पुर्व दिशा शु्भ रहेकोछ ।
मिन– साथीहरुबाट पुर्ण सहयोग मिल्नुका साथै शिक्षामा कमि कमजोरी महशुस हुनेछ भने तपाईको तारिफ चौतर्फी हुनेछ । स्वास्थ्यमा केहि समस्या आउन सक्छ । आजको लागी शुभ अकं २ सेतो रगं , उत्तर दिशा शुभ हुनेछ ।