नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नियमित स्वास्थ्य उपचार गराउनका लागि भदौं १४ शुक्रबार थाइल्याण्ड जाने कार्यक्रम रहेको स्वकीय सचिव दाहालले बताए।
शुक्रबार दिउँसो १ बजे थाइ एयरवेजको विमानबाट उनले नियमित स्वास्थ्य उपचारका लागि थाइल्याण्डस्थित बैंकक जान थाल्नुभएको छ । उनको साथमा उनकी धर्मपत्नी राधिका शाक्य पनि त्यसतर्फ जानुछन्।
स्वास्थ्य उपचारका लागि उनी नियमित ६/६ महिनामा बैंकक जाने गरेका गरेका छन्। उनि यसअघि जेठमा उपचारका लागि बैंकक गएका थिए।