काठमाडौँ।
महाराजगन्ज चिकित्सा क्याम्पसका निमित्त क्याम्पस प्रमुख प्रा डा सुरेश उप्रेतीले पदबाट राजीनामा दिएका छन् । चिकित्सा शास्त्र अध्ययन संस्थानले महाराजगन्ज चिकित्सा क्याम्पसको क्याम्पस प्रमुखको आवेदन माग गरेकै समयमा उनले राजीनामा दिएका हुन्।
विद्यार्थीहरूले दबाब दिएपछि उनले राजीनामा दिएको र अब उक्त जिम्मेवारीमा नफर्किने बाचासमेत उनले गरेको विद्यार्थीहरूले बताएका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।