काठमाडौं ।
नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालय (त्रिवि)का प्रा.डा.खड्का केसीकाे कार्यकक्षमा तोडफोड गरेको छ ।
शुक्रबार त्रिभुवन विश्वविद्यालयमा पुगेर उनीहरुले प्रा.डा.खड्का केसीकाे कार्यकक्षमा तोडफोड गरेका हुन् ।




यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।