नन्दु यादव ,
२४ जेठ बेलाटारी । जिल्लाबाट लगभग २० किलाेमिटर दुरिमा रहेकाे महेन्द्र माध्यमिक बिद्यालय साेमनीमा अाज जिल्ला शिक्षा अधिकारी मानबहादुर घिमिरे ले ४काेठे भवनकाे शिलान्यास गर्नु भएकाे छ।बि. स.२०१५ सालमा स्थापना रहेकाे याे बिद्यालय प्रा. बि. तहबाट माध्यमिक तह बन्न सफल भएकाे छ ।कक्षा१ र २ मा अन्ग्रेजी माध्यम काे शिक्षा र ३ देखि १० कक्षा सम्म नेपालीमाध्यममा शिक्षा प्रदान गर्दै अाईरहेकाे छ।बिद्यार्थी हरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्यका साथ कक्षा १ र २ मा अन्ग्रेजी माध्यम सन्चालन गरि अब हरेक बर्ष अन्ग्रेजी माध्यमकाे कक्षा थप्दै जाने बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जय गाेबिन्द यादव ले जानकारी दिनु भयाे।ग्रामिण क्षेत्रमा रहेकाे याे बिद्यालय ले यहाँकाे गरिब जनताकाे शिक्षाकने सहारा बनेकाे छ।शिलान्यास गर्दै जिल्ला शिक्षा अधिकारी मानबहादुर घिमिरेले याे भवनले यश बिद्यालयकाे बिद्यार्थी काे बसाई ब्यस्थपान मिल्ने र सहज हुने बताउनु भयाे यश बिद्यालय काे बिकास काे लागि अाफुले सधै सहयाेग गर्ने बताउनु भयाे।४ काेठे भवन जिल्ला शिक्षा कार्यालय काे अार्थिक सहयाेग रहेकाे छ।भवन निर्माण अवधि २ बर्ष रहेकाे छ।