USNepaliNews: A Nepali News Portal USNepaliNews: A Nepali News Portal
[ad id=""]
  • मुख्यपृष्ठ
  • मनोरन्जन
  • देश
  • समाज
  • राजनीति
  • विचार/विश्‍लेषण
  • स्वास्थ्य/जीवनशैली
Menu
  • मुख्यपृष्ठ
  • मनोरन्जन
  • देश
  • समाज
  • राजनीति
  • विचार/विश्‍लेषण
  • स्वास्थ्य/जीवनशैली
loading...
BREAKING NEWS
  • गाउँमाथिबाट पहिरो र ढुङ्गा खस्न थालेपछि रातभर जाग्राम बस्न  बाध्य
  • इमलीको दाना श्वासनलीमा अड्किएपछि ७ वर्षीय बालकको नर्भिकमा सफल उपचार
  • शक्ति र दबाबको ट्रम्प नीति कठघरामा : इरान र क्यानडासँग बढ्दो टकरावले अमेरिकी रणनीतिको परीक्षा
  • स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ सुरु, उपराष्ट्रपति यादवद्वारा उद्घाटन
  • सार्वजनिक ऋण ५ अर्ब रुपियाँले घट्यो
  • थन्डर्सबोल्ट्स पौडीमा कल्किन र रोयल उत्कृष्ट
  • चन्द्र नहरलाई जलसिँचाइ सम्पदाका रूपमा प्रवद्र्धन गरिने
  • बार्सिलोनाको प्रभावकारी सुरुआत
  • हालान्ड नयाँ सिजनमा नयाँ लुकमा
  • विश्वकपका नायक टोरेसको उत्कृष्ट प्रदर्शन
GMT+2 10:28
Home मनोरन्जन अष्ट्रेलिया मा बस्ने गायक दिल तामाङ ले ल्याए ह्रदयास्पर्शी म्युजिक भिडियो

अष्ट्रेलिया मा बस्ने गायक दिल तामाङ ले ल्याए ह्रदयास्पर्शी म्युजिक भिडियो

Posted By: SajhaTVon: August 01, 2017In: मनोरन्जन
Print Email

“सागर को गहिराइ भन्दा गहिरो माया थियो ” भन्ने बोल को शब्द , संगीत पनि गायक तामाङ आँफै ले गरेका हुन ।
आफुलाई सबै प्रकार को गीत संगीत गाउन रुचाउने उनको “म त नेपाली ठिटो भन्ने गीत केही समय अगाडि लोकप्रिय भएको थियो । सिड्नी मा बस्ने सरस्वती लामा र प्रमोद भर्द्वज ले यस् म्युजिक भिडियो मा अभिनय गरेका छन भने भिबोर पोखरेल को निर्देशन रहेको छ।
बिगत एक दशक देखी अष्ट्रेलिया लाई आफ्नो कर्म भुमी बनै रहेका तामाङ आफुलाई सबै प्रकार गीत संगीत रुचाउने गायक भन्दछन । सनै देखी गीत संगीत लाई आत्मसाथ गर्दै गरेका उनको पहिलो अल्बम को नाम “सम्बन्ध” रहेको छ । अष्ट्रेलिया मा हुने प्राय सबै साङीतिक कार्यक्रम हरुमा सामेल हुने र आफ्नो दम्दार प्रस्तुती दिने गरेका छन । बिदेश मा बसे पनि आफुलाई नेपाली गीत संगीत को मोह कहिले पनि नघटेको बताउछन उनी ।