दाङ वैशाख तुलसीपुरमा आधुुनिक बसपार्क वनाउने तयारीमा रहेकोवेला उच्च अदालत तुुलसीपुरले वसपार्क भित्र वसेको वस्ती नहटाॉन तुुलसीपुर नगरप$E0लीकाका नाममा मगंलवार अन्तरिम आदेश जारी गरेको छ ।
पश्चिम क्षेत्रकै ठुलो र आधुनिक वसपार्क वनाउने योजनाले मुुर्त रुप पाउने भएपछि तुुलसीपुर उपमाहानगर पालीकाले सो वस्ती हटाउन एक हप्ता सुुचना जारी गरेको थियो ।उपमाहानगरपालीकाले आफैले कागज गरि वस्न दिएको हुुदाँ भनेकै समयमा हटाउनुुपर्ने भन्दै सुुचना जारी गरेको थियो ।चैत्र ९गते जारी गरेको सुुचनाको उलङघन गरेमा जवरजस्ती हटाउने सुुचनामा उल्लेख छ ।
वसपार्कमा २०५३ शाल देखी वस्दै आएको दावी गर्दै तेज वहादुुर विकसमेतका निवेदकहरुले वैशाख ७गते उच्च अदालत तुलसीपुरमा रिट दायर गरेका थिय ।जम्मा ३२घरपरिवार रहेको सो ठाउँका ४घरपरिवारले भने घरभत्काउन सुुरु गरीसकेका छन ।आधुुनिक कालोपत्रै समेत गर्ने गरी शिवसक्ती कन्ट्रक्सन काठमाण्डौले ९करोड ९लाख ९०हजार ९सय ७८रुपैयामा यही महिनाभित्रै काम सुुरु गर्नेगरी ठेक्का लिएका थिय ।
माननिय न्यायाधिशद्धय अग्नीप्रसाद थपलिया र सुुर्दशनदेव भट्टको सयुतm इजालाशले २०५३÷०५४शालदेखी छाप्रो वनाइ विरौटी तिरी वसोवास गरिरहेको अवस्था देखिदाँ निवेदनको टुुङ्गो नलाग्दा सम्म निवेदकहरुको छाप्राहरु नहटाउनुु,नभत्काउनु,तुुलसीपुुर उपमाहानगर पालीकाका नाममा उच्च अदालत नियमावली २०७३को नियम ४२को १वमोजीम अन्तरिम आदेश जारी गरेको उल्लेख गरेको छ ।निवेदकहरुको तर्फवाट अधिवक्ताहरु वामदेव शर्मा,पुुष्कर भण्डारीर र प्रकाश रेग्मीले वहशपैरवी गर्नुुभएको थियो