
काठमाडौं ।
आशिका तामाङलाई २० हजार धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।
भक्तपुर जिल्ला अदालतले आज उनलाई २० हजार धरौंटीमा रिहा गर्न आदेश दिएको हो ।
आपराधिक उपद्रो मुद्दामा पक्राउ परेकी तामाङ २० हजार धरौटी बुझाएर केही बेरमा रिहा हुदैँछिन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।