USNepaliNews: A Nepali News Portal USNepaliNews: A Nepali News Portal
[ad id=""]
  • मुख्यपृष्ठ
  • मनोरन्जन
  • देश
  • समाज
  • राजनीति
  • विचार/विश्‍लेषण
  • स्वास्थ्य/जीवनशैली
Menu
  • मुख्यपृष्ठ
  • मनोरन्जन
  • देश
  • समाज
  • राजनीति
  • विचार/विश्‍लेषण
  • स्वास्थ्य/जीवनशैली
loading...
BREAKING NEWS
  • सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी ज्ञापनपत्र
  • कोशी प्रदेश सरकारद्वारा बेल्टारका अग्नि पीडितलाई राहत वितरण
  • एसपी केसीमाथि छानबिन गर्न समिति गठन
  • ललितपुरमा विद्युतीय फोहोर संकलन गाडी सञ्चालनमा
  • इरानसँगको वार्ता अगाडि नबढे ‘बम प्रहार’ हुन सक्छ: राष्ट्रपति ट्रम्प
  • दशौं भक्तपुर महोत्सव सकियो, १ लाख जनाले गरे अवलोकन 
  • धारिलो हतियार प्रहारबाट मृत्यु
  • १ करोड ६० लाख कारोबारसंगै तेश्रो हर्टीकल्चर एक्स्पो सम्पन्न
  • औषधि व्यवस्था विभागमा नयाँ नेतृत्व
  • प्रधानमन्त्री शाहद्वारा सातै प्रदेशका मुख्यमन्त्रीसँग पहिलो सामूहिक छलफल
GMT+2 11:12
Home मनोरन्जन अष्ट्रेलिया मा बस्ने गायक दिल तामाङ ले ल्याए ह्रदयास्पर्शी म्युजिक भिडियो

अष्ट्रेलिया मा बस्ने गायक दिल तामाङ ले ल्याए ह्रदयास्पर्शी म्युजिक भिडियो

Posted By: SajhaTVon: August 01, 2017In: मनोरन्जन
Print Email

“सागर को गहिराइ भन्दा गहिरो माया थियो ” भन्ने बोल को शब्द , संगीत पनि गायक तामाङ आँफै ले गरेका हुन ।
आफुलाई सबै प्रकार को गीत संगीत गाउन रुचाउने उनको “म त नेपाली ठिटो भन्ने गीत केही समय अगाडि लोकप्रिय भएको थियो । सिड्नी मा बस्ने सरस्वती लामा र प्रमोद भर्द्वज ले यस् म्युजिक भिडियो मा अभिनय गरेका छन भने भिबोर पोखरेल को निर्देशन रहेको छ।
बिगत एक दशक देखी अष्ट्रेलिया लाई आफ्नो कर्म भुमी बनै रहेका तामाङ आफुलाई सबै प्रकार गीत संगीत रुचाउने गायक भन्दछन । सनै देखी गीत संगीत लाई आत्मसाथ गर्दै गरेका उनको पहिलो अल्बम को नाम “सम्बन्ध” रहेको छ । अष्ट्रेलिया मा हुने प्राय सबै साङीतिक कार्यक्रम हरुमा सामेल हुने र आफ्नो दम्दार प्रस्तुती दिने गरेका छन । बिदेश मा बसे पनि आफुलाई नेपाली गीत संगीत को मोह कहिले पनि नघटेको बताउछन उनी ।